Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा तत्काल युद्धविरामको प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा अस्वीकृत

गाजामा तत्काल युद्धविरामको प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा अस्वीकृत


एजेन्सी । गाजामा हमास र इजरायलबीच विगत दुई महिनादेखि जारी युद्ध चलिरहेको छ । यसैबीच, गाजा स्ट्रिपमा तत्काल युद्धविरामको प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषदमा अस्वीकृत भएको छ।

अमेरिकाले इजरायलको पक्षमा आफ्नो भिटो शक्ति प्रयोग गरेको बताइएको छ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी उप प्रतिनिधि रोबर्ट वुडले यो प्रस्ताव वास्तविकताबाट हटेको बताए।

उनले भने, ‘दुर्भाग्यवश हाम्रा सबै सिफारिसहरूलाई बेवास्ता गरियो। त्यही भएर उनीहरुले भिटो प्रयोग गरिरहेका छन् । यसरी अमेरिका फेरि इजरायलको ढाल बनेको छ ।’

मिडिया रिपोर्टका अनुसार अमेरिकाले शुक्रबार (स्थानीय समय) इजरायल र हमासबीच तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई भिटो लगाएको थियो।

प्रस्ताव संयुक्त अरब इमिरेट्स द्वारा अगाडि राखिएको थियो र ९० भन्दा बढी सदस्य राष्ट्रहरु द्वारा समर्थित थियो। संयुक्त राष्ट्र सुरक्षा परिषद्का १३ सदस्यहरूले प्रस्तावको पक्षमा मतदान गरे भने बेलायत अनुपस्थित रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि

Techie IT