गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ हमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेलाहमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेला नेपाली पत्र बिहीबार, २०८० मंसीर ७ गते, ०९:४९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । गत अक्टोबर ७ मा हमासको हमलामा बेपत्ता भएकी २६ वर्षीया इजरायली महिला शनि गाबेको शव बुधबार फेला परेको छ।योकानिमका मेयर साइमन अल्फासीले शनिको मृत्युमा शोक व्यक्त गर्दै उनी अब यो संसारमा नरहेको बताए ।उनले ४७ दिनदेखि शानीको आगमनको आशा गरेको बताए । तर, उनको मृत्युपछि यो आशा पनि समाप्त भएको मेयरले बताए ।यससँगै साइमन अल्फासीले पनि शनिको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।उनले शनिका आमाबुवा याकूब र मीकल, उनका भाइ एभिल र उनकी बहिनी नित्जानप्रति संवेदना व्यक्त गरे। शनिको परिवारले सात हप्तासम्म शनिलाई खोजेर घर ल्याउन हरसम्भव प्रयास गरेका थिए । #हमास आक्रमणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसकोधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ संसद्को हिउँदे अधिवेशन आज देखि ३ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ४ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ५ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन ६ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ७ आज जैविक विविधता दिवसThe Film Nepal