Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलद्वारा दक्षिणी गाजामा जुनसुकै बेला ठूलो हवाई आक्रमण गर्न सक्ने

इजरायलद्वारा दक्षिणी गाजामा जुनसुकै बेला ठूलो हवाई आक्रमण गर्न सक्ने


एजेन्सी । इजरायलले गाजामा आफ्नो अपरेशन साउथ सुरु गर्न लागेको छ। यसलाई गाजामा विनाशको राउन्ड २ पनि भन्न सकिन्छ।

यसका लागि इजरायलले पहिलो कदम चालेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलले दक्षिण गाजाका ४ सहरमा पर्चा खसालेको छ । ती पर्चामा पढेपछि दक्षिण गाजाका जनता डराएको बताइएको छ । जसमा इजरायलले दक्षिण गाजालाई तुरुन्तै खाली गर्न र मृत्युको जिम्मेवारी नलिने चेतावनी दिएको छ ।

इजरायलले दक्षिणी गाजामा जुनसुकै बेला ठूलो हवाई आक्रमण गर्न सक्ने दाबी गरेको छ ।

योजना अनुसार पहिले हवाई आक्रमणबाट सुरु गर्ने र त्यसपछि ग्राउन्ड अपरेशन गर्ने बताइएको छ ।

इजरायलले उत्तर गाजाका मानिसहरूलाई दक्षिण गाजामा सर्न आग्रह गरेको थियो तर अब दक्षिणमा पनि आक्रमण गर्ने भएपछि ठुलो सन्त्रासको वातावरण भएको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि

Techie IT