Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली सेनाले इस्लामिक जिहादको उत्तरी कमाण्डलाई नियन्त्रणमा लियाे

इजरायली सेनाले इस्लामिक जिहादको उत्तरी कमाण्डलाई नियन्त्रणमा लियाे


एजेन्सी । इजरायली सेनाको गाजामा हमास आतंककारीहरूविरुद्धको अभियान अन्तिम चरणमा पुगेको छ। गाजामा हालसम्म ११ हजारभन्दा बढी मानिस मारिएका छन् । अरब र इस्लामिक देशहरूले गाजामा इजरायलसँग तत्काल युद्धविरामको माग गर्दै आएका छन्।

तर इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासको पूर्ण विनाश नभएसम्म युद्ध नरोक्ने वाचा गरेको छ।

यसैबीच इजरायली सेनाले इस्लामिक जिहादको उत्तरी कमाण्डलाई नियन्त्रणमा लिएको छ ।

यो हमास र इस्लामिक जिहादका आतंककारीहरूका लागि ठूलो प्रहार हो।

इजरायली सेनाले उत्तरी कमाण्ड कब्जा गर्नुका साथै खतरनाक हतियारको ठूलो भण्डार पनि बरामद गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायली सेनाहरूले खुफिया जानकारीको आधारमा भारी रकेट र थप हतियारहरू पत्ता लगाएका छन्।

इजरायली सेनाले ट्वीटरमा एक पोस्टमा भनेको छ, हामीले इस्लामिक जिहादको उत्तरी कमाण्डको गढ कब्जा गरेका छौँ।

आइडीएफले अब हमासको गढमा पनि आक्रमण गरेको जनाएको छ जहाँबाट युद्ध सामग्री भेटिएको छ। यसको तस्विर सामाजिक सञ्जाल एक्समा शेयर गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि

Techie IT