गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैनजयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैन नेपाली पत्र बिहीबार, २०८० कात्तिक ३० गते, ०७:१६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । क्यानडामा एक खालिस्तानी पृथकतावादीको हत्याको सन्दर्भमा विदेशमन्त्री एस जयशंकरले बुधबार भारतले कुनै पनि अनुसन्धान गर्न अस्वीकार नगरेको बताएका छन् ।यससँगै उनले खलिस्तानी पृथकतावादीको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता रहेको क्यानडाको आरोपमा प्रमाण उपलब्ध गराउन आग्रह गरेका छन् ।जयशंकरले पत्रकार लियोनेल बार्बरसँग एक कार्यक्रममा प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।बेलायतको पाँचदिने औपचारिक भ्रमणमा आएका एस जयशंकरले एक प्रश्नको जवाफ दिँदै भने, ‘यदि तपाईसँग यस्तो आरोप लगाउनुको कुनै कारण छ भने प्रमाण साझा गर्नुहोस् किनभने हामीले अनुसन्धानलाई अस्वीकार गर्दैनौं ।’उनले जोड दिए कि क्यानडाले आफ्नो आरोपलाई पुष्टि गर्न भारतसँग कुनै प्रमाण साझा गरेको छैन। #खालिस्तानी पृथकतावादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबीएजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्युएजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमाएजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामाएजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्युएजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागिधेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छः वर्षमान पुन ५ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal