गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैनजयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैन नेपाली पत्र बिहीबार, २०८० कात्तिक ३० गते, ०७:१६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । क्यानडामा एक खालिस्तानी पृथकतावादीको हत्याको सन्दर्भमा विदेशमन्त्री एस जयशंकरले बुधबार भारतले कुनै पनि अनुसन्धान गर्न अस्वीकार नगरेको बताएका छन् ।यससँगै उनले खलिस्तानी पृथकतावादीको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता रहेको क्यानडाको आरोपमा प्रमाण उपलब्ध गराउन आग्रह गरेका छन् ।जयशंकरले पत्रकार लियोनेल बार्बरसँग एक कार्यक्रममा प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।बेलायतको पाँचदिने औपचारिक भ्रमणमा आएका एस जयशंकरले एक प्रश्नको जवाफ दिँदै भने, ‘यदि तपाईसँग यस्तो आरोप लगाउनुको कुनै कारण छ भने प्रमाण साझा गर्नुहोस् किनभने हामीले अनुसन्धानलाई अस्वीकार गर्दैनौं ।’उनले जोड दिए कि क्यानडाले आफ्नो आरोपलाई पुष्टि गर्न भारतसँग कुनै प्रमाण साझा गरेको छैन। #खालिस्तानी पृथकतावादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ताएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेकाधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईThe Film Nepal