Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबाइडेनकी नातिनीको सुरक्षामा ठूलो गल्ती, ३ जनाद्वारा कारको सिसा तोड्ने प्रयास !

बाइडेनकी नातिनीको सुरक्षामा ठूलो गल्ती, ३ जनाद्वारा कारको सिसा तोड्ने प्रयास !


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी नातिनीको सुरक्षामा ठूलो चुक भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकाको राजधानी वासिङ्टनमा ३ जनाले सेक्रेट सर्भिस एसयूभीको सिसा तोड्ने प्रयास गरेका छन् ।

जसमा एकजना सुरक्षाकर्मीले आरोपितमाथि गोली चलाएका थिए ।

यद्यपी यस गोलीबारीमा कोही पनि घाइते भएका छैनन् ।

मिडिया रिपोर्टका अनुसार बाइडेनकी नातिनीको सुरक्षा गरिरहेका गोप्य सेवा एजेन्टहरूले नाओमी बाइडेनको एसयूभीमा ३ जनाले तोडफोड गर्ने प्रयास गर्दा गोली चलाएको थियो।

रिपोर्टहरूका अनुसार, गोप्य सेवाले एक बयानमा एजेन्टहरू मध्ये एकले गोली चलाएका थिए ।

त्यसपछि तीन जना रातो कारमा भागेका थिए । गोप्य सेवाले फरार व्यक्तिहरूको खोजी गर्न महानगरीय प्रहरीलाई बुलेटिन जारी गरेको जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT