गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मुकेश अम्बानीलाई फेरि आयो धम्कीपुर्ण पत्रमुकेश अम्बानीलाई फेरि आयो धम्कीपुर्ण पत्र नेपाली पत्र शनिबार, २०८० कात्तिक १८ गते, ११:५३ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतका उद्योगपति मुकेश अम्बानीलाई फेरि एक पटक धम्कीको पत्र आएको छ । यसपटक दुईवटा धम्कीपूर्ण मेल आएका थिए र धम्की दिने व्यक्तिले आफूलाई शादाब खान भनेर चिनाएका थिए ।रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई धम्की दिने इमेलको संख्या बढ्दै गएको छ ।मुकेश अम्बानीलाई पछिल्लो ७ दिनमा ४ पटक धम्की आएको छ ।यस नयाँ मेलमा, अम्बानीले अक्टोबर ३१ र नोभेम्बर १ बीचमा पठाइएका इमेलहरू र पैसाको मागलाई बेवास्ता गरे गम्भीर परिणामहरूको चेतावनी दिइएको छ।प्रहरी अधिकारीका अनुसार आएको धम्कीपूर्ण मेल बेल्जियमको एक सर्भरबाट एउटै इमेल आइडीबाट आएको दुईवटा इमेल थियो, यसअघि पनि मुकेश अम्बानीलाई एउटै इमेल आइडीबाट र एउटै शादाब खानबाट तीनवटा धम्कीपूर्ण मेल आएको थियो । #मुकेश अम्बानीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसकोधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ संसद्को हिउँदे अधिवेशन आज देखि ३ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ४ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ५ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन ६ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ७ आज जैविक विविधता दिवसThe Film Nepal