Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल-हमास युद्धको बीचमा प्रधानमन्त्री नेतन्याहुले मागे माफी, भने- गल्ती म नै थिएँ

इजरायल-हमास युद्धको बीचमा प्रधानमन्त्री नेतन्याहुले मागे माफी, भने- गल्ती म नै थिएँ


एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा र गुप्तचर अधिकारीहरूले गाजा युद्ध सुरु गर्ने विनाशकारी हमास आक्रमणको संकेतहरू देख्न असफल भएको आरोप लगाएका थिए ।

तर, उनले आइतवार सार्वजनिक रूपमा माफी मागेका छन्।

अक्टोबर ७ को हमासको हमला अघि सुरक्षा कमजोरीलाई लिएर कडा विपक्षी आलोचनाको सामना गरेका नेतान्याहूले विगतमा ट्विटरमा रातारात पोस्ट गर्दै आफ्नो आरोप लगाएका थिए, जुन पछि उनले हटाउँदै माफी मागेका हुन्।

युद्ध सुरु गर्ने हमासको मनसायप्रति आफु सचेत हुन नसकेको भन्दै उनले माफी मागेका हुन् ।

उनले पुरानो पोस्ट हटाउँदै माफी मागेका हुन् ।

हालले आफ्नो मिशन देश बचाउनु र हमास र दुष्ट शक्तिहरूमाथि पूर्ण विजय हासिल गर्नु रहेको उनले बताएका छन् ।

उता धेरै राजनीतिक विश्लेषकहरू भन्छन् कि दक्षिणपन्थी प्रधानमन्त्रीको राजनीतिक करियर सुरक्षा असफलताका कारण युद्ध पछि समाप्त हुने टिप्पणी गरेका छन । उनले इजरायलको रक्षालाई आफ्नो राजनीतिक अभियानको आधारशिला बनाएको आरोप लागेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

Techie IT