Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपश्चिम बंगालः राशन घोटालामा ईडीद्वारा राज्यमन्त्री ज्योतिप्रिया मलिक पक्राउ

पश्चिम बंगालः राशन घोटालामा ईडीद्वारा राज्यमन्त्री ज्योतिप्रिया मलिक पक्राउ


एजेन्सी । प्रवर्तन निर्देशनालय (ईडी) ले भारतको पश्चिम बंगालमा कथित करोडौंको राशन वितरण घोटालामा मनी लान्ड्रिंग मुद्दामा राज्यमन्त्री ज्योतिप्रिया मलिकलाई पक्राउ गरेको छ।

१७ घण्टाभन्दा बढी सोधपुछ पछि शुक्रबार बिहानै मन्त्रीलाई मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत पक्राउ गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

ईडी अधिकारीहरूले मलिकलाई कोलकाताको केन्द्रीय एजेन्सीको कार्यालयमा कोलकाताको बाहिरी इलाकामा साल्ट लेकमा रहेको उनको निवासबाट बिहान पक्राउ गरेको हो ।

मलिकलाई अब स्थानीय अदालतमा पेश गरिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि

Techie IT