Techie IT
२०८१ पुस १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसिरियामा अमेरिकाको ठूलो हवाई हमला, इरान समर्थित संगठनहरू निशानामा

सिरियामा अमेरिकाको ठूलो हवाई हमला, इरान समर्थित संगठनहरू निशानामा


एजेन्सी । इजरायल–हमास युद्धको बीचमा अमेरिकाले सिरियामा ठूलो हवाई हमला गरेको छ । इरान समर्थित सशस्त्र समूहका अड्डाहरूलाई निशाना बनाइएको छ। युद्धको बीचमा मध्य पूर्वमा अमेरिकी सैन्य आधारहरूमा धेरै रकेट मिसाइल आक्रमणहरू भएका थिए।

अमेरिकी सेनाले राष्ट्रपति जो बाइडेनको निर्देशनमा यो कारबाही गरेको हो।

सिरियादेखि इराकसम्म अमेरिकी सैन्य अखडामा आक्रमण भएको थियो ।

अमेरिकाले यसका लागि इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई जिम्मेवार ठहर गरेको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा उत्तरी सिरियामा इरान समर्थित चरमपन्थी संगठनहरू विरुद्ध हवाई हमला गरिएको बताए ।

उक्त संगठनले अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको मानिएको थियो। छुट्टाछुट्टै आक्रमणमा २१ अमेरिकी सैनिक घाइते भएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

Techie IT