Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘हमास कायर हुन्…प्यालेस्टिनी नागरिकको पछि लुकेर बसेका छन्’

‘हमास कायर हुन्…प्यालेस्टिनी नागरिकको पछि लुकेर बसेका छन्’


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध आफ्नो धारणा व्यक्त गरेका छन् । उनले आतंककारी समूह हमास प्यालेस्टिनी नागरिकको पछाडि लुकेर बसेको भन्दै उनीहरु कायर भएको बताएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले इजरायलमा हमास आक्रमणको निन्दा गरेका थिए।

बाइडेनले इजरायलसँग आफ्ना जनताको नरसंहारको जवाफ दिने अधिकार र जिम्मेवारी रहेको बताए।

राष्ट्रपति बाइडेनले भने, ‘हामीले यो पनि सम्झनु आवश्यक छ कि हमासले गाजा पट्टी वा अन्य कतै प्यालेस्टिनी जनताको विशाल बहुमतको प्रतिनिधित्व गर्दैन। हमास प्यालेस्टिनी नागरिकहरूको पछाडि लुकेको छ र यो घृणित र कायरता हो।’

उनले गाजाका निर्दोष मानिसहरूलाई खाद्यान्न र अन्य आवश्यकताहरू उपलब्ध गराउन अमेरिकाको प्रयासमा सहयोग गरेकोमा इजरायल र प्यालेस्टिनीहरूलाई पनि धन्यवाद दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

Techie IT