Techie IT
२०८१ पुस १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा अस्पतालभन्दा पनि ठूलो हमला, २४ घण्टामा ४०० भन्दा बढी हवाई हमला, ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजामा अस्पतालभन्दा पनि ठूलो हमला, २४ घण्टामा ४०० भन्दा बढी हवाई हमला, ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु


एजेन्सी । दुई अमेरिकी नागरिकलाई रिहा गरेपछि हमासले सोमबार दुई इजरायली बन्धकलाई रिहा गरेको छ । यसपछि पनि इजरायलले गाजामा तीव्र हवाई आक्रमण गरिरहेको छ ।

२४ घण्टामा इजरायली सेनाको कारबाहीमा गाजामा ७ सय प्यालेस्टिनी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो तथ्यांक प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो ।

गत २४ घण्टामा इजरायलले गाजामा हमासका ४०० स्थानलाई निशाना बनाएको बताइएको छ ।

इजरायली सेनाका यी आक्रमणमा गाजामा ७०४ जनाको मृत्यु भएको हो।

इजरायलले गरेको बम आक्रमणमा एकै दिनमा मृत्यु हुनेको यो सबैभन्दा धेरै संख्या हो।

इजरायली आक्रमणका कारण गाजाका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन्।

बिजुली नहुँदा धेरै अस्पताल बन्द हुन बाध्य भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

Techie IT