Techie IT
२०८१ माघ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यस मुद्धामा समेत दोषी ठहर

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यस मुद्धामा समेत दोषी ठहर


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विरुद्ध सिफर मुद्दामा अभियोग लगाइएको छ । पाकिस्तानको एक विशेष अदालतले सोमबार पूर्व प्रधानमन्त्री इमरान खानलाई देशको गोपनीयता कानून उल्लङ्घन सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

गत वर्ष मार्चमा वासिङ्टनस्थित पाकिस्तानी दूतावासले पठाएको गोप्य कूटनीतिक केबल (सिफर) चुहावट गरेर आधिकारिक गोप्य ऐन उल्लङ्घन गरेको आरोपमा इमरान (७१) यस वर्ष अगस्टमा पक्राउ परेका थिए।

खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि दोषी ठहर गरिएको छ । खानले त्यो कागजातलाई विदेशी षड्यन्त्रको परिणामस्वरुप आफ्नो सरकार हटाउने कथा सिर्जना गर्न प्रयोग गरेको बताइएको छ।

रावलपिंडीको अदियाला जेलमा विशेष अदालतका न्यायाधीश अबुल हसनत जुल्करनैनले मुद्दाको सुनुवाइ गरेका थिए।

जियो न्यूजका अनुसार खान र कुरैशीले उक्त आरोपमा आफुहरु निर्दोष रहेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका

Techie IT