Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यानडाद्वारा मुम्बईमा आफ्नो भिसा र कन्सुलर सेवा बन्द

क्यानडाद्वारा मुम्बईमा आफ्नो भिसा र कन्सुलर सेवा बन्द


एजेन्सी । भारत र क्यानडाबीच जारी द्वन्द्व दिनप्रतिदिन बढ्दै गएको छ । अब यस सम्बन्धमा क्यानडाबाट अर्को नयाँ निर्णय भएको छ । क्यानडाले मुम्बईमा आफ्नो भिसा र कन्सुलर पहुँच बन्द गरेको छ। अब क्यानडा जान चाहनेले मुख्य कार्यालय दिल्लीबाट भिसाको प्रक्रिया पूरा गर्नुपर्नेछ। क्यानडाले अहिलेसम्म आफ्नो निर्णयको कुनै कारण बताएको छैन।

मुम्बईको कार्यालयमा कार्यरत कर्मचारीले नागरिकले आफ्ना समस्याका लागि आफुलाई मेल गर्न सक्ने बताउँछन् । अहिले कार्यालयका सबै प्रक्रिया बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

भिसा सम्बन्धी सबै काम अब दिल्लीको कार्यालयबाट हुनेछ।

खालिस्तान समर्थक आतंकवादी हरदीप सिंह निज्जरको हत्यापछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो ।

त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

Techie IT