Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियब्रसेल्समा भएको आतंकवादी हमलामा दुई स्विडेनी समर्थकको मृत्यु भएपछि बेल्जियमका न्यायमन्त्रीले राजीनामा दिए

ब्रसेल्समा भएको आतंकवादी हमलामा दुई स्विडेनी समर्थकको मृत्यु भएपछि बेल्जियमका न्यायमन्त्रीले राजीनामा दिए


एजेन्सी । ब्रसेल्समा दुई स्वीडेनका फुटबल प्रशंसकको हत्या भएको चार दिनपछि बेल्जियमका न्यायमन्त्री भिन्सेन्ट भान क्विकनबोर्नले राजीनामाको घोषणा गरेका छन् ।

उनले उक्त घटनापछि आफुसँग भन्नु केही नभएको बताए । नैतिकताका आधारमा राजीनामा दिनु आफ्नो कर्तव्य भएको उनले बताए ।

हालै बेल्जियमको राजधानी ब्रसेल्समा दुईजना स्विडेनी फ्यानको गोली हानी हत्या गरिएको थियो ।

यो घटना बेल्जियम र स्वीडेनबीचको फुटबल खेलअघि भएको हो । यस घटनाको केही घण्टापछि प्रहरीले खोजी अभियान चलाएको थियो। यसै क्रममा प्रहरीले ४५ वर्षीय ट्युनिसियाली चरमपन्थीलाई क्याफेमा हत्या गरेको आशंकामा गोली हानेको थियो । आक्रमणकारी इस्लामिक स्टेटको समर्थक रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

Techie IT