गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्युइजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्यु नेपाली पत्र शुक्रबार, २०८० कात्तिक ३ गते, १०:४१ मा प्रकाशित अन्तर्राष्ट्रिय Image source: Indiatvएजेन्सी । इजरायल र हमास द्वन्द्व भएको १४ दिन बितिसकेको छ । हमासमाथि हवाई हमला गरेपछि इजरायली सेना अब जमिन आक्रमणका लागि पूर्ण रूपमा तयार छ । तर, इजरायली सेनाका केही सैनिकहरू अझै पनि गाजाको सीमा क्षेत्रमा प्रवेश गरी भूमिगत कारबाही गरिरहेका छन् । तर, अब पूरै इजरायली सेना गाजामा प्रवेश गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ।इजरायलका रक्षामन्त्री याभ गालान्टले सेनालाई गाजा पट्टी प्रवेश गर्न तयार रहन आग्रह गरेका छन् ।दुवै पक्षबाट जारी हमलामा अहिलेसम्म करिब ५ हजार जनाको ज्यान गएको छ ।ती मध्ये एक प्रमुख आंकडा मंगलबार अस्पताल विष्फोटमा ज्यान गुमाउनेहरूको हो।यसैबीच वेस्ट बैंकमा बिहीबार पनि इजरायली सेना र प्यालेस्टिनीबीच झडप जारी छ । #इजरायल र हमास द्वन्द्वग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकामा आँधीका कारण २० जनाको मृत्युएजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका पुटिनको शर्तले जेलेन्स्कीलाई शंकाएजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीकोधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ७ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुकThe Film Nepal