गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिएइजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिए नेपाली पत्र मंगलबार, २०८० असोज ३० गते, ०७:४० मा प्रकाशित अन्तर्राष्ट्रिय | विचित्र विश्व Image source: Indiatvएजेन्सी । हमासले आक्रमण गरेपछि इजरायलले लगातार त्यसको जवाफ दिइरहेको छ । प्याराग्लाइडर प्रयोग गरेर किबुत्ज निरिममा आक्रमणको आदेश दिने हमास कमाण्डर बिलाल अल केद्रालाई इजरायली सेनाले मारेको छ। शताब्दीकै सबैभन्दा ठूलो हमला भएको ९ दिनपछि मात्रै ९ सेकेण्डमा इजरायलको कारबाहीमा नरसंहारका मास्टरमाइन्ड मारिएका हुन् ।हवाई हमलाको भिडियो जारी गर्दै आईएएफ अर्थात् इजरायली वायुसेनाले किबुत्ज निरिम नरसंहारका लागि जिम्मेवार हमास कमाण्डर बिलाल अल(केद्रा मारिएको दाबी गरेको हो।इजरायली गुप्तचर एजेन्सी मोसादले गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा बिलाल अल केद्राको सही स्थान पत्ता लगाएको थियो।अल केद्रा हमासको अल नुख्बा फोर्सका कमाण्डर थिए। #हमासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउएजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १० चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्युएजेन्सी । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलोका कारण ५ जनाको मृत्यु हुनुका साथै हजारौं संरचना ध्वस्त हुँदा लाखौं विस्थापितधेरै पढिएका खबर १ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ ४ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ५ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ६ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ७ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीThe Film Nepal