गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिएइजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिए नेपाली पत्र मंगलबार, २०८० असोज ३० गते, ०७:४० मा प्रकाशित अन्तर्राष्ट्रिय | विचित्र विश्व Image source: Indiatvएजेन्सी । हमासले आक्रमण गरेपछि इजरायलले लगातार त्यसको जवाफ दिइरहेको छ । प्याराग्लाइडर प्रयोग गरेर किबुत्ज निरिममा आक्रमणको आदेश दिने हमास कमाण्डर बिलाल अल केद्रालाई इजरायली सेनाले मारेको छ। शताब्दीकै सबैभन्दा ठूलो हमला भएको ९ दिनपछि मात्रै ९ सेकेण्डमा इजरायलको कारबाहीमा नरसंहारका मास्टरमाइन्ड मारिएका हुन् ।हवाई हमलाको भिडियो जारी गर्दै आईएएफ अर्थात् इजरायली वायुसेनाले किबुत्ज निरिम नरसंहारका लागि जिम्मेवार हमास कमाण्डर बिलाल अल(केद्रा मारिएको दाबी गरेको हो।इजरायली गुप्तचर एजेन्सी मोसादले गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा बिलाल अल केद्राको सही स्थान पत्ता लगाएको थियो।अल केद्रा हमासको अल नुख्बा फोर्सका कमाण्डर थिए। #हमासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयोएजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तनएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दैएजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणाएजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा इजरायलले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ४१३ पुग्योएजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायलीधेरै पढिएका खबर १ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक २ झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु ३ आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै ४ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो ५ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ६ चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय ७ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईThe Film Nepal