Techie IT
२०८१ पुस १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनले गर्यो रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन हमला !

युक्रेनले गर्यो रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन हमला !


एजेन्सी । पश्चिमी मुलुकबाट हतियारको नयाँ खेप प्राप्त भएपछि युक्रेन रुसविरुद्ध निकै आक्रामक बनेको छ । बुधबार युक्रेनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ड्रोन आक्रमणपछि रुसको आकाशमा ठूलो कालो धुवाँ उडेको देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रुसले मानवीय वा सम्पत्तिको क्षतिको बारेमा कुनै जानकारी नदिएको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयले बुधबार दावी गरेको छ कि कीभको सेनाले राति सीमा क्षेत्रमा सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको थियो, जसमा रुसी सेनाले ३१ युक्रेनी ड्रोनलाई हावामा खसालेको थियो।

यसैबीच, युक्रेनले आफ्ना पश्चिमी सहयोगीहरूबाट प्राप्त गर्ने हतियार र गोलाबारुदको बारेमा अनिश्चितता बढेको छ। युक्रेन र रुसबीचको करिब २० महिना लामो युद्धमा कीभले गरेको यो सबैभन्दा ठूलो ड्रोन हमला हो।

युक्रेनले विगत तीन महिनादेखि निकै हतियार पाएको बताइएको छ । यसले युक्रेनको तनाव बढाएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

Techie IT