गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ‘इमरान खानले पाकिस्तानमा हिंसाको षड्यन्त्र रचेका थिए’, अनुसन्धान टोलीले अदालतमा गर्यो ठूलो दाबी‘इमरान खानले पाकिस्तानमा हिंसाको षड्यन्त्र रचेका थिए’, अनुसन्धान टोलीले अदालतमा गर्यो ठूलो दाबी नेपाली पत्र शनिबार, २०८० असोज १३ गते, १०:१८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इमरान खानको समस्या कम हुने संकेत देखिएको छैन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यतिबेला जेलमा छन् । उनी भ्रष्टाचारका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका छन् । यसैबीच, मे ९ मा पाकिस्तानमा पहिलो पटक जेल परेपछि देशभरका उनका फ्यानहरूले हिंसाको सहारा लिएका थिए । यसबारे संयुक्त अनुसन्धान टोलीले विशेष अदालतलाई आफ्नो प्रतिवेदनमा इमरान खानले मे ९ को हिंसाको षड्यन्त्र गरेको बताएको छ ।पाकिस्तानका जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टीका धेरै शीर्ष नेताहरू मे ९ मा भएको सरकार विरोधी हिंसाको योजनामा प्रत्यक्ष संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।संयुक्त अनुसन्धान टोलीले पाकिस्तानको आतंकवाद विरोधी अदालतमा यस्तो जानकारी दिएको हो ।पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष खानलाई मे ९ मा भ्रष्टाचारको मुद्दामा पक्राउ गरेपछि पञ्जाब प्रान्तमा भएको हिंसाको अनुसन्धान गर्न संयुक्त अनुसन्धान टोली (जेआईटी) गठन गरिएको थियो। #इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दक्षिण कोरियाको २० प्रतिशत जनसङ्ख्या ६५ वर्ष भन्दामाथिकोएजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँएजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ । युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबीएजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्युएजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमाएजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामाएजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal