Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअजरबैजान र अर्मिनियाबीच फेरी युद्ध चर्कियो

अजरबैजान र अर्मिनियाबीच फेरी युद्ध चर्कियो


एजेन्सी। अजरबैजान र अर्मिनियाबीचको युद्ध फेरी चर्केको छ। अजरबैजानका सेनाले अर्मिनियामा गोलाबारी जारी राख्नुका साथै ग्रिनेड समेत प्रहार गरेको छ। युद्धका कारण हजारौ नागरिक पलायन भएका छन्।

गत सातादेखि फेरी सुरु भएको युद्धको मारमा पिल्सिएका अर्मिनियाका हजारौं नागरिक पलायन भएका हुन्। अजरबैजानले अर्मिनियाका अधिकांश भूभागलाई आफूतिर पार्न गरेको संघर्ष केही समय मत्थर भएकोमा अजरबैजानले फेरी आक्रमण सुरु गरेको हो। जसका कारण अर्मिनियाको जनजीवन अस्तव्यस्त बनेको छ।

नागरिहरु त्रासमा जिन्दगी बिताउन बाध्य छन्। गत केही दिन अघि भएको आक्रमणमा अर्मिनिया तर्फ कम्तिमा ३२ जनाको मृत्यु भएको थियो भने घाइतेहरुको अवस्था गम्भीर रहेको छ। अर्मिनियाका अधिकांश भौतिक संरचनाहरु नष्ट भएका छन्।

अजरबैजानले अर्मिनिया नियन्त्रित काराबाखको सैनिक मुख्यालयमा लगातार रुपमा बम हमला गरिरहेको समाचारमा उल्लेख छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

Techie IT