गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ खालिस्तानको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध एनआईएको ठूलो कारबाही, सम्पत्ति जफतखालिस्तानको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध एनआईएको ठूलो कारबाही, सम्पत्ति जफत नेपाली पत्र शनिबार, २०८० असोज ६ गते, १३:३९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । क्यानडामा खालिस्तानीको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध भारतमा ठूलो कारबाही गरिएको छ ।पन्नुको सम्पत्ति जफत गर्न राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पुगेको छ ।पन्नु सिख फर जस्टिसका प्रमुख हुन्। उनी भारतमा मोस्ट वान्टेड छन् ।पन्नुले दिनहुँ भारतविरुद्ध टिप्पणी गर्दै आइरहेका छन् ।उनले खालिस्तान आन्दोलनलाई क्यानडामा गोप्य रूपमा अगाडि बढाएको आरोप लाग्दै आइरहेको छ । उनीविरुद्ध भारतमा आतंकवाद विरोधी खण्डमा मुद्दा दर्ता छन्। ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्पधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्यु ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ? ६ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ७ केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोThe Film Nepal