गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाएपाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाए नेपाली पत्र बिहीबार, २०८० भदौ २८ गते, ०६:३० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानमा आम निर्वाचनको मिति घोषणा भएको छ । राष्ट्रपति डा आरिफ अल्वीले एकतर्फी रुपमा निर्वाचनको मिति घोषणा गरेका हुन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले आम निर्वाचनको मितिबारे सल्लाह दिँदै निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।रिपोर्टका अनुसार राष्ट्रपति अल्वीले पाकिस्तानको निर्वाचन आयोगलाई नोभेम्बर ६ मा आम चुनाव गराउने मिति प्रस्ताव गरेका छन्।पाकिस्तानको निर्वाचन आयोग राष्ट्रपति डा आरिफ अल्वीको पत्रमा दिएको सल्लाह पालना गर्न बाध्य नभएको बताइएको छ ।गत अगस्टमा राष्ट्रिय सभा विघटन भएको थियो । संसद विघटन भएको ९० दिनभित्र आम निर्वाचन हुनुपर्नेछ । पाकिस्तानी राष्ट्रपतिले राष्ट्रिय सभा विघटन भएको ९० दिनभित्र देशमा निर्वाचन गरिनुपर्ने बताएका छन् । हाल कुनै समयसीमा घोषणा गरिएको छैन तर यसअघि जनवरीमा निर्वाचन हुने अपेक्षा गरिएको थियो । #आम निर्वाचनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउएजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०धेरै पढिएका खबर १ आज जैविक विविधता दिवस २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ४ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह ५ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ६ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ७ अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणThe Film Nepal