गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मोरक्कोमा भूकम्पले ठूलो विनाश निम्त्यायो, २९६ जनाको मृत्यु, तीव्रता ६.८मोरक्कोमा भूकम्पले ठूलो विनाश निम्त्यायो, २९६ जनाको मृत्यु, तीव्रता ६.८ नेपाली पत्र शनिबार, २०८० भदौ २३ गते, ०९:३२ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अफ्रिकी देश मोरक्कोमा बिहानै गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । भुकम्पका कारण धेरै भवनहरु ध्वस्त भएका छन् । हालसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ । गएराति ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।यस प्राकृतिक प्रकोपको सन्दर्भमा, देशको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले उत्तर अफ्रिकी राष्ट्रको यस भागमा १२० वर्ष भन्दा बढीमा सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएको छ।भूकम्पपछि माराकेशका भवनहरू हल्लिएका थिए । डरले मानिसहरु घर बाहिर निस्केर सडकमा आएका थिए । सरकारले क्षतिको मुल्यांकन गर्न बाँकी छ । #भूकम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयोएजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तनएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दैएजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणाएजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा इजरायलले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ४१३ पुग्योएजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायलीधेरै पढिएका खबर १ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक २ झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु ३ आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै ४ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो ५ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ६ चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय ७ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईThe Film Nepal