गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानमा शक्तिशाली भूकम्पपाकिस्तानमा शक्तिशाली भूकम्प नेपाली पत्र आईतबार, २०८० जेठ १४ गते, १३:३४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानमा शक्तिशाली भूकम्पले धेरै क्षेत्र हल्लाएको छ । आइतबार बिहान भूकम्प गएको हो । भूकम्पको तीव्रता ६.० रहेको बताइएको छ ।मानिसहरु आफ्नो ज्यान जोगाउन घरबाहिर निस्कर भागेको मिडिया रिपोर्टमा उल्लेख छ ।शक्तिशाली भूकम्पका कारण त्रास फैलिएको बताइएको छ ।यद्यपी मानवीय वा धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन । #शक्तिशाली भूकम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसकोधेरै पढिएका खबर १ आज जैविक विविधता दिवस २ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध ३ यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेल ४ प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई ५ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै ६ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ७ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्वThe Film Nepal