Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियवाग्नर प्रमुख प्रिगोगिनको विमान दुर्घटना हुँदा पुटिन कहाँ थिए?

वाग्नर प्रमुख प्रिगोगिनको विमान दुर्घटना हुँदा पुटिन कहाँ थिए?


एजेन्सी । रुसको वाग्नर ग्रुपका प्रमुख इभजेनी प्रिगोगिनको विमान दुर्घटनामा मृत्यु भएको छ । उक्त विमानमा चालक दलका ३ सदस्यसहित १० जना सवार थिए । वाग्नर समूहले पनि आफ्नो प्रमुखको मृत्युको पुष्टि गर्दै आधिकारिक बयान जारी गरेको छ।

रिपोर्टका अनुसार विमान मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडिरहेको थियो । रुसयुक्रेन युद्धमा वाग्नर आर्मी रुसको तर्फबाट लडिरहेको थियो

तर जुनमा वाग्नर प्रमुखले पुटिनविरुद्ध विद्रोह गरेका थिए ।

यस विद्रोहको दिन रुसी राष्ट्रपति पुटिनले दिएको वक्तव्य वाग्नर प्रमुख प्रिगोगिनको मृत्युपछि चर्चामा छ । जसमा उनले माफ नगर्ने बताएका थिए ।

जब विमान दुर्घटना भयो, पुटिन त्यो बेला के गर्दै थिए ?

जब प्रिगोगिनको विमान दुर्घटना भयो, राष्ट्रपति भ्लादिमिर पुटिन कुर्स्कको युद्धमा संलग्न सैनिकहरूलाई वीरता पुरस्कार दिइरहेका थिए।

प्रिगोजिनको विद्रोहमा पुटिनले भनेका थिए कि हामी कहिल्यै माफ गर्दैनौं। तर, जुनमा प्रिगोजिनले सुरु गरेको विद्रोह २४ घण्टामै सकिएको थियो ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

Techie IT