गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ तीसौँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुनेतीसौँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने नेपालीपत्र आईतबार, २०८० जेठ १४ गते, ०५:३९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ मा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप –३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको छ ।ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसौँ कोप आयोजना गरिने घोषणा गरेका छन् ।अमेरिकी केबल न्युज नेटवर्क सीएनएनका अनुसार राष्ट्रपति लुलाले ट्विटरमा पोष्ट गरिएको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपेनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनका बारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन उक्त सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन् ।ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गत वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको बताएका छन् । बेलेम डो पारा अमेजन जंगलको किनारमा अवस्थित उत्तरी ब्राजिलको सहर हो । #कोप –३०ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्युएजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनकाठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९ कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्योएजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ । बैंकक दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोगको प्रस्तावएजेन्सी । दक्षिण कोरियाको विपक्षी दलले कार्यवाहक राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । बिहीबार विपक्षी डेमोक्रेटिक पार्टीले कार्यवाहक दक्षिण कोरियाको २० प्रतिशत जनसङ्ख्या ६५ वर्ष भन्दामाथिकोएजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँएजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।धेरै पढिएका खबर १ छोराको कुटपिटबाट बुवाको मृत्यु २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ५ नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै ६ ‘ड्रोन कार्यशाला’ शुरू ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal