गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मणिपुर राज्यमा फेरि एकपटक हिंसा भड्कियोमणिपुर राज्यमा फेरि एकपटक हिंसा भड्कियो नेपाली पत्र शनिबार, २०८० साउन २० गते, ०८:०१ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मणिपुर राज्यमा फेरि एकपटक हिंसाको आगो बलेको छ । मिडिया रिपोर्टका अनुसार मणिपुरको विष्णुपुर जिल्लामा शुक्रबार राति मेइती समुदायका तीन जनाको हत्या भएको छ । यसका अलावा अज्ञात समुहहरूले धेरै घरमा आगजनी गरेका छन् ।केही व्यक्तिले प्रहरीको मध्यवर्ती क्षेत्र नाघेर मेइती क्षेत्रमा आएर मेइती क्षेत्रमा गोली प्रहार गरेपछि कुकी समुदायका धेरै घरमा आगजनी भएको प्रहरी स्रोतले जनाएको छ ।केन्द्रीय बलले विष्णुपुर जिल्लाको क्वाक्टा क्षेत्रबाट दुई किलोमिटरसम्म बफर जोन बनाएको र यो मध्यवर्ती क्षेत्र पार गर्दै केही व्यक्तिले मेइती क्षेत्रमा प्रवेश गरी गोली चलाएकोमा तीन जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । #मणिपुर राज्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँएजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ । युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबीएजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्युएजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमाएजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामाएजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्युएजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।धेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ ३ महिनामा प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख ५ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउThe Film Nepal