गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भीषण बाढीको चपेटामा चीन, बेइजिङमा २० जनाको मृत्यु, २७ जना बेपत्ताभीषण बाढीको चपेटामा चीन, बेइजिङमा २० जनाको मृत्यु, २७ जना बेपत्ता नेपाली पत्र बुधबार, २०८० साउन १७ गते, १२:१० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । छिमेकी राष्ट्र चीन भीषण बाढीको चपेटामा परेको छ । अविरल वर्षाका कारण चीनका सडकहरु पानीले भरिएका छन् । बाढीको पानीले चिनियाँ रेलवे स्टेशनहरू समेत भरिएको छ। जसका कारण राजधानी बेइजिङलगायत अन्य स्थानमा रेल सञ्चालन रोकिएको छ ।चीनको राजधानी बेइजिङ वरपरका क्षेत्रमा केही दिनदेखि परेको भीषण वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।मिडिया रिपोर्टका अनुसार धेरै ठाउँमा बाढी यति भयावह थियो कि घर र सवारीसाधन पात झैं बगाएको थियो ।चीनको सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएको हो । राज्य प्रसारक सीसीटीभीले भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको र प्रभावितहरूलाई विद्यालयमा आश्रय दिइएको बताएको छ। बाढीको पानीले मानिसको घर भरिएको र सडकहरु बगेको उनले बताए । #छिमेकी राष्ट्र चीनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकामा आँधीका कारण २० जनाको मृत्युएजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका पुटिनको शर्तले जेलेन्स्कीलाई शंकाएजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीकोधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ७ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुकThe Film Nepal