गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ एकाबिहानै उत्तर कोरियाद्वारा पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहारएकाबिहानै उत्तर कोरियाद्वारा पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहार नेपाली पत्र शनिबार, २०८० साउन ६ गते, १२:३८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । उत्तर कोरियाले शनिबार बिहानै आफ्नो पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहार गरेको बताइएको छ।दक्षिण कोरियाली सेनाले यी मिसाइलहरू बिहान ४ बजेतिर प्रहार गरिएको दाबी गरेको छ ।उत्तर कोरियाले यो हप्तामा गरेको यो दोस्रो मिसाइल हो।यो दक्षिण कोरियामा आणविक हतियारधारी अमेरिकी पनडुब्बीको तैनाथीको विरूद्ध उठाएको कदम भएको मिडिया रिपोर्टमा उल्लेख छ ।उत्तर कोरियाले यस महिनाको सुरुमा दक्षिण कोरियाबाट सीमा पार गर्ने २३ वर्षीय अमेरिकी सैनिक ट्राभिस किङमाथि लगातार पाँचौं दिन मौन रहेको छ । उत्तर कोरियाले उनलाई बन्दी बनाएको बताइएको छ । #उत्तर कोरियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबीएजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्युएजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमाएजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामाएजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्युएजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागिधेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छः वर्षमान पुन ५ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal