गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ट्रेड एनालिस्ट भन्छन् – शाहरुखको जवानले १०० करोडको ओपनिङ गर्न सक्छट्रेड एनालिस्ट भन्छन् – शाहरुखको जवानले १०० करोडको ओपनिङ गर्न सक्छ नेपालीपत्र मंगलबार, २०८० साउन २ गते, ०८:०४ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘जवान’लाई लिएर दर्शकहरुमा लामो प्रतिक्षा रहेको छ । फिल्मको क्रेज निकै चलिरहेको छ ।यसबीच उत्तर र दक्षिणका विज्ञहरुले फिल्मलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् । फिल्मले हिन्दी क्षेत्रमा पहिलो दिन ६० करोड र दक्षिण क्षेत्रबाट ३५ देखि ४० करोडको ओपनिङ गर्न सक्ने उनीहरुको भनाइ छ । यसरी फिल्मले पहिलो दिनमै सय करोड कमाउने आंकलन गरिएको छ ।यसको मुख्य कारण शाहरुख खानको स्टारडम हो । यसका साथै फिल्ममा साउथका चर्चित स्टारहरुले काम गरेको कारण पनि रहेको छ । साउथमा जवानसँग कुनै ठूलो फिल्मको टकराव छैन ।प्रभासको सालार २८ सेप्टेम्बरमा आउँदैछ । त्यतिन्जेल बक्स अफिसको फिल्ड पूरै खाली छ । यस वर्ष दक्षिण क्षेत्रमा सबैभन्दा बढी हाईप जवानको रहेको व्यापारी पण्डितहरुको विश्वास छ । #जवानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनकाठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिककाठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिजकाठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेशकाठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियरधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’ ४ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउ ५ रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग ६ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन ७ बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले स्वदेश फर्किएँः डा. शशांकThe Film Nepal