Techie IT
२०८१ कात्तिक २९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसेन्सर बोर्डले ‘ओएमजी २’ को रिलिज तत्कालका लागि रोक्यो

सेन्सर बोर्डले ‘ओएमजी २’ को रिलिज तत्कालका लागि रोक्यो


एजेन्सी । भारतीय सेन्सर बोर्डले फिल्म ‘ओएमजी २’ को रिलिजमा रोक लगाएको छ । सेन्सर बोर्डले चलचित्रलाई समीक्षा समितिमा पठाएको हो । सेन्सर बोर्डले समिक्षा समितिले विचार गरेर चलचित्रको भविष्य तय गर्नेछ ।

तर, फिल्मका लागि अहिले नै प्रतिबन्ध शब्द प्रयोग गर्नु उचित हुँदैन । फिल्म आदिपुरुषलाई लिएर ध्यानमा राखेर यो निर्णय गरिएको हो ।

चलचित्रको टिजर ११ जुलाईमा रिलिज भएको थियो । टिजरमा अक्षय कुमार लामो कपाल र निधारमा खरानी लिएर भगवान शिवको रूपमा देखिएका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म अगस्ट ११, २०२३ मा सिनेमाघरमा रिलिज हुने तय भएको थियो । यसको पहिलो भाग ओएमजी (ओह माई गड) २०१२ मा रिलीज भएको थियो । उक्त फिल्ममा परेश रावल मुख्य भूमिकामा थिए ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘अभिनय गर्दा म ‘प्रोटोगोनिस’ या ‘एन्टोगोनिस’ यस्तै मात्रै भुमिका गर्छु…

काठमाडौँ । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन्

चलचित्र ‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार रिलिज भएको ‘भगवान नै आमा हुन्’ बोलको गीत

सुशीलाको म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक

काठमाडौँ । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने

‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक

चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन…

काठमाडौँ । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर,

फिरफिरे फिरिरीको ट्रेलर सार्वजनिक

काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ ।

Techie IT