Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनहलमा दर्शक नआएपछि ‘आदिपुरुष’ फिल्म निर्माण टोलीले लियो यस्तो निर्णय

हलमा दर्शक नआएपछि ‘आदिपुरुष’ फिल्म निर्माण टोलीले लियो यस्तो निर्णय


एजेन्सी । प्रभास, सैफ अली खान र कृति सेनन स्टारर ‘आदिपुरुष’ रिलिज भएको एक साताभन्दा बढी भइसकेको छ । फिल्म अझै पनि विवादमा छ । सामाजिक सञ्जालमा फिल्मलाई लिएर ट्रोलिङ भइरहेको छ ।

यस फिल्मलाई लिएर धेरै बलिउड सेलेब्सले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । यसको असर फिल्मको व्यापारमा परेको छ । फिल्म हलमा टिकाइराख्न निर्माताहरुले सक्दो प्रयास गरिरहेका छन् ।

अब यस्तो अवस्थामा निर्माताले अर्को ठूलो निर्णय लिएका छन् ।

फिल्मको टिकटको मूल्य लगातार दोस्रो पटक घटाइएको छ ।

निर्माताहरूले फिल्मका केही डाइलगहरु परिवर्तन पनि गरे तर खासै प्रभाव देखिएन ।

अब निर्माण पक्षले फिल्मको टिकटको मूल्य पनि घटाएको छ ।

यसअघि टिकटको मूल्य १ सय ५० रुपैयाँ रहेकोमा अहिले ११२ रुपैयाँ बनाइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष…

काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२

विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

काठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

विराटनगर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका

आज देखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा

मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा स्वदेश फिर्ता

काठमाडौँ । मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा बस्नेत मंगलबार नेपाल फर्केकी छन् । थाइल्याण्डमा भएको मिस हेरिटेज इन्टरनेशनल २०२४ को

Techie IT