गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘द केरला स्टोरी’ २०० करोड क्लबमा प्रवेश‘द केरला स्टोरी’ २०० करोड क्लबमा प्रवेश नेपाली पत्र मंगलबार, २०८० जेठ ९ गते, १२:३० मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । विपुल अमृतलाल शाहद्वारा निर्मित र अदा शर्मा अभिनित द केरला स्टोरीले रिलिज भएदेखि नै बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।फिल्मलाई लिएर यति धेरै विवाद भएता पनि यसले बक्स अफिसमा भने सानदार कमाई गरिरहेको छ ।तर, हरेक विरोधलाई यस फिल्मको अभूतपूर्व सफलताले उचित जवाफ दिएको छ ।सबै विवादलाई पन्छाउँदै फिल्मले १८ दिनदेखि बक्स अफिसमा ठूलो कमाई गरिरहेको छ ।फिल्म २०० करोड बक्स अफिसमा सामेल भएको छ । #द केरला स्टोरी #विपुल अमृतलाल शाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउनेकाठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । चलचित्र ‘कुस्ती’को निर्माण घोषणाकाठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘ड्रोन कार्यशाला’ शुरूकाठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दैधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ३ जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ४ अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद ५ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ६ रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश ७ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीThe Film Nepal