Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको फिल्म ‘आदिपुरुष’ ले हालसम्म कति कमायो ?

प्रभासको फिल्म ‘आदिपुरुष’ ले हालसम्म कति कमायो ?


एजेन्सी । पहिलो दिन धमाकेदार कमाई गरेको प्रभासको फिल्म ‘आदिपुरुष’ ले दोस्रो दिन भने कमाईमा गिरावट आएको थियो ।

‘आदिपुरुष’ ले सबै भाषामा पहिलो दिन करिब ९० करोड कमाएको थियो, जसमा हिन्दीले ३५ करोड, तेलुगुले ५० करोड, मलायालमले ०.४ करोड, तमिलले ०.७ करोड र कन्नडले ०.४ करोड कमाएको थियो ।

फिल्मले पहिलो दिन विश्वभर १४०–१५० करोड कमाएको थियो ।

फिल्मले दोस्रो दिन ६५ करोड कमाएको थियो ।

तेस्रो दिन फिल्म ‘आदिपुरुष’ को कलेक्शनमा राम्रो उछाल आएको छ । आइतबार फिल्मले ६७ करोड कमाएको छ ।

फिल्मले हालसम्म भारतीय बक्स अफिसमा २१९ करोड भारु कलेक्सन गरिसकेको छ ।

त्यस्तै वल्र्डवाइड फिल्मले ३०० करोडको आकडाँ पार गरेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT