Techie IT
२०८१ पुस ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकंगना रनौतले प्रभासको ‘आदिपुरुष’लाई निशाना बनाइन्, भनिन्– ‘रामको नाम बदनाम नगर’

कंगना रनौतले प्रभासको ‘आदिपुरुष’लाई निशाना बनाइन्, भनिन्– ‘रामको नाम बदनाम नगर’


एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा हलमा रिलिज भएको छ । यो फिल्मको फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका थिए ।

आदिपुरुष रिलिजपछि मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

फिल्ममा प्रभासको अभिनयको तारिफ भइरहेको छ भने सैफ अली खानको लुक र संवादको खिल्ली उडाइएको छ ।

अब अभिनेत्री कंगना रनौतले कसैको नाम नलिई पनि प्रभासको आदिपुरुषलाई निशाना बनाएकी छिन् ।

कंगनाले आफ्नो इन्स्टा स्टोरीमा भगवान रामका केही तस्विर शेयर गरेकी छिन् ।

जसमा राम सीता र हनुमानलाई देखाइएको छ। यससँगै कंगनाले ‘रामको नाम बदनाम नगर ’ गीत पनि कम्पोज गरेकी छिन् ।

यो गीत सन् १९७१ को म्युजिकल ड्रामा फिल्म हरे रामा हरे कृष्णको हो। फिल्मलाई देव आनन्दले निर्माण गरेका थिए ।

कंगनाले नाम नलिइन् तर प्रभासको हैसियत प्रष्ट देखिएको भन्दै व्यंग गरेकी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

इटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा,

Techie IT