Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘कान्तारा २’ को सुटिङ कहिलेदेखि सुरु हुँदैछ ?

फिल्म ‘कान्तारा २’ को सुटिङ कहिलेदेखि सुरु हुँदैछ ?


एजेन्सी । फिल्म ‘कान्तारा २’सँग जोडिएको एउटा ठूलो अपडेट सार्वजनिक भएको छ । लामो समयदेखि फ्यानहरू फिल्मको दोस्रो भागको रिलिजको प्रतीक्षामा छन्।

फिल्मको दोस्रो भाग छिट्टै फ्लोरमा जाने बताइएको छ ।

ऋषभ शेट्टी द्वारा निर्देशित र लेखिएको फिल्म ुकन्तारा ‘३० सेप्टेम्बर २०२२’ मा रिलिज भएको थियो।

१६ करोडको बजेटमा बनेको फिल्मलाई दर्शकले रुचाएका थिए ।

फिल्मले यति धेरै चर्चा पायो कि अन्य भाषामा पनि रिलिज भयो ।

फिल्मको कलेक्सन करिब ४५० करोड थियो । फिल्मको सफलतालाई ध्यानमा राख्दै यसको प्रिक्वेल बनाउने निर्णय गरिएको थियो ।

ऋषभ शेट्टीको फिल्म ‘कान्तारा २’ को बारेमा बाहिरिएको जानकारी अनुसार फिल्म २७ अगस्टबाट फ्लोरमा जानेछ । प्रोडक्सन हाउसका अनुसार ऋषभको फिल्म पहिले नै सुरु गर्न सकिन्थ्यो तर फिल्मका केही विशेष दृश्यमा वर्षा आवश्यक परेका हुनाले ढिलो सुरु गरिएको हो।

यस्तो अवस्थामा दृश्यमा यथार्थता कायम राख्न अगस्टदेखि छायांकन सुरु गर्ने योजना बनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT