Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै


काठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि २७ गते सम्म चल्ने र नेपाल सहित २३ देशका ४७ चलचित्र छनोटमा भएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।

“यस पटकको संस्करणमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त चलचित्र समेत सहभागी हुन आएका छन् । मानव अधिकार सँग सम्बन्धित चलचित्रको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भने । उनले ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हु कुड्नट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’, ‘ओटिट’ लगायत चलचित्रको सहभागिताले महोत्सवको रौनकता बढाउने बताए ।

सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुन लागेको महोत्सवमा मानव अधिकार पैरवीका लागि विभिन्न अन्तक्र्रिया तथा गोष्ठी सञ्चालन हुने बताइएको छ । महोत्सव काठमाडौं स्थित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने निर्देशक खत्रीले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT