Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभारतीय अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

भारतीय अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली


एजेन्सी । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । आफ्नै रिभल्भर (पेस्तोल)ले खुट्टामा आकस्मिक गोली लागेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

मंगलबार बिहान करिब ५ बजेको समयमा कोलकाता जाने तयारी गर्नु अघि उनी आफ्नो लाइसेन्स प्राप्त रिभल्भर जाँच गर्दै थिए । सोही क्रममा अकस्मात उनको हातबाट रिभल्भर खसेर गोली चल्दा उनको खुट्टामा लागेको बताइएको छ ।

उपचारका लागि अस्पताल लगिएको गोविन्दाको डाक्टरले खुट्टा बाट गोली निकालेका छन् । गोविन्दा खतरामुक्त रहेपनि आइसियुमा राखी उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

Techie IT