Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरोमान्टिक ड्रामा फिल्म ‘जरा हटके जरा बचके’ले हालसम्म कति कमायाे ?

रोमान्टिक ड्रामा फिल्म ‘जरा हटके जरा बचके’ले हालसम्म कति कमायाे ?


एजेन्सी । विक्की कौशल र सारा अली खान अभिनित रोमान्टिक ड्रामा फिल्म जरा हटके जरा बचके आज रिलिजको ११ औं दिनसम्म पनि बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ ।

यो फिल्मका लागि गएको सप्ताहन्त निकै राम्रो सावित भएको छ ।

फिल्मको कमाइको आँकडाले अहिले निर्माता र कलाकारलाई खुसी बनाएको छ ।

विक्की र साराको फिल्म ४० करोडमा बनेको थियो । विक्की र सारा बाहेक यस फिल्ममा तेस्रो महँगो स्टार छैनन्, न त फिल्मको लोकेशन खासै महँगो छ ।

यूपीमा छायांकन गरिएको यो फिल्ममा साधारण कपडा छनोट गरिएको छ ।

यो फिल्ममा रोमान्स र ड्रामाको कुनै कमी छैन ।

फिल्मको कुल कलेक्सन ५३।२८ करोड पुगेको छ । यसको मतलब फिल्मले आफ्नो लगानी उठाएर पनि नाफा कमाई सकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT