Techie IT
२०८१ कात्तिक २८, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘रावायण’को पोस्टरमा पल र पूजा

‘रावायण’को पोस्टरमा पल र पूजा


काठमाडौँ । चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायक पल शाह र नायिका पूजा शर्मा फिचर्ड छन् ।

पोस्टरमा पललाई गम्भीर भावमा देख्न सकिन्छ । पूजा रिसाएको लुक्समा छिन् । भदौ २१ गतेबाट रिलिज हुने चलचित्रलाई निर्देशन सुदर्शन थापाले गरेका छन् ।

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतको अभिनय छ ।

चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुशीलाको म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक

काठमाडौँ । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने

‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक

चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन…

काठमाडौँ । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर,

फिरफिरे फिरिरीको ट्रेलर सार्वजनिक

काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ ।

‘फिरफिरे फिरिरी’को गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

काठमाडौं । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गीतमा अनु चौधरीको स्वर छ

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य…

काठमाडौँ । चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी

Techie IT