Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल

‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल


काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल अनुबन्ध भएका छन् । मुख्य भूमिकामा विजय अनुबन्द भएसँगै सिनेमाको लाइनअप पूरा हुने क्रममा छ । निर्माणपक्षले विजयसँगै बुद्धि तामाङ, प्रकाश सपूत, मुकुन भुसाल, विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्ध भइसकेका छन् ।

गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’को नायिकामा अञ्जना बराइली छन् । बालकलाकारमा जान्भी पौडेल र स्वायम केसीको अभिनय रहनेछ ।

यही साता छायांकनमा जाने तयारी रहेको चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैछन् । चलचित्रका लेखक पनि उनी स्वयं हुन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने चलचित्रको रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT