गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक‘फर्की फर्की’को ट्रेलर सार्वजनिक नेपालीपत्र बिहीबार, २०८१ वैशाख ६ गते, १९:०५ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ।ट्रेलरमा विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, रोमान्स र बदला देखाइएको छ । एक्सन दृश्यसमेत समावेश ट्रेलरमा अनमोल आफूलाई भगवान भएको बताउँदै हिँडेको देखिन्छ ।सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा रोहित अधिकारी र ओमप्रकाश अग्रवालको लगानी छ । चलचित्रमा अनमोलसँगै सलोन बस्नेत, जसिता गुरुङ, रवी काफ्ले, सम्वृद्धि अर्याललगायत मुख्य भूमिकामा छन् ।चलचित्र जेठ १० गते रिलिज हुनेछ । #ट्रेलर #फर्की–फर्कीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिजकाठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेशकाठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेशकाठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदैकाठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालकोधेरै पढिएका खबर १ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा २ मुस्ताङको लुरी गुम्बा ओझेलमा ३ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ४ बागमती गोल्डकप आगामी शनिबार देखि ५ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ६ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal