Techie IT
२०८१ माघ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘छायाँ’को म्युजिक भिडियो रिलिज

‘छायाँ’को म्युजिक भिडियो रिलिज


काठमाडौँ । नयाँ गीत छायाँको म्युजिक भिडियो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने श्री प्रसाद पण्डित हुन् ।

यो गीतलाई दीनेश राजबाहकले एरेञ्ज एवं मिक्सिङ गरेका छन् । साहित्यका बिविध बिधामा कलम चलाइरहेपनि गीतकारका रुपमा श्री प्रसाद पण्डितको रेकर्ड भइ भिडियो आएको भने यो पहिलाे गीत हो । श्रीले यो गीतलाई आफ्नै च्यानल श्री पण्डित बाट रिलीज गरेका छन् ।

छायाँको भिडियोमा दृश्य पण्डित एवं आश्था बिके फिचरीङ छन् । गीतको छाँयाकार युबराज खत्री हुन् भने संपादन पनि उनैले गरेका छन् । कलाकारको श्रृङगार बिमला सापकोटाले गरेकी छिन् भने भीडीयो निर्देशन द्दनश्याम तिमील्सनिाले गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन एक्सन फिल्म्स मागरीएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT