गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ यी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिजयी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिज नेपालीपत्र मंगलबार, २०८० जेठ २३ गते, ११:१७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । इन्टरनेट मुभी डाटावेस (आईएमडीबी)ले २०१८ देखि २०२३ सम्मका ५० वेब सिरिजहरूको सूची जारी गरेको छ । यो पाँच वर्षमा सबैभन्दा लोकप्रिय सिरिजले यो सूचीमा स्थान पाएको छ । २०१८ मा आएको सिरिज ‘सेक्रेड गेम्स’ले शीर्ष स्थान प्राप्त गर्यो । जबकि २०१८ मै आएको ‘मिर्जापुर’ले दोस्रो स्थान हासिल गरेको छ ।२०२० को सिरिज ‘स्क्याम १९९२’ तेस्रो र एस्पिरेन्ट्स र कोटा फ्याक्ट्रीले चौथो र पाँचौं स्थान पाएका छन् । आईएमडीबीले यो सूची डाटा प्रयोगकर्ताहरूको पृष्ठ दृश्यको आधारमा लिइएको हो ।आईएमडीबीले सबैभन्दा लोकप्रिय वेब सिरिज बाहेक अर्को सूची जारी गरेको छ । यस सूचीमा टप रेटिङ वेब सिरिजहरूलाई स्थान दिइएको छ । स्क्याम १९९२ ले यसमा सबैभन्दा बढी (१० मा ९.३) प्राप्त गरेको छ ।१० चर्चित वेब सिरिजहरुः १. सेक्रेड गेम्स २. मिर्जापुर ३.स्क्याम १९९२ ४. द फेमेली म्यान ५. एस्पिरेन्ट्स ६. क्रिमिनल जस्टिस ७. ब्रिद ८. कोटा फ्याक्ट्री ९. पञ्चायत १०. पाताल लोक #वेब सिरिजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, चलचित्र ‘डोरी’ प्रदर्शनमाकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सनधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ३ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ४ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ५ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ६ संवैधानिक परिषद्को बैठक बस्दै ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal