Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनपूजा र कुन्साङको साथमा ‘दान्भी’को छायांकन कालिम्पोङमा

पूजा र कुन्साङको साथमा ‘दान्भी’को छायांकन कालिम्पोङमा


काठमाडौँ । नेपाली कथानक चलचित्र ‘दान्भी’को छायांकन भारतको कालिम्पोङमा भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्युलको छायांकन भारतमा भइरहेको हो ।

टिजर सार्वजनिक गरिसकेको सिनेमाको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङमा भइरहेको हो । छायांकनमा मुख्य कलाकारहरू पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रमा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।

चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ । चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘माइतीघर’ बनाउँदै रोहित, पुरानो चलचित्रबाट शीर्ष गीत ‘क्यारी’ गर्दै

काठमाडौं । चलचित्र ‘माइतीघर’ बन्ने भएको छ । निर्माता रोहित अधिकारीले ‘माइतीघर’ निर्माण गर्न लागेका हुन् । मिलन तामाङले चलचित्र

‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष…

काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२

विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

काठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

विराटनगर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका

आज देखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा

Techie IT