Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१६ औं दिन फिल्म ‘द केरला स्टोरी’को को कमाईमा व्यापक उछाल

१६ औं दिन फिल्म ‘द केरला स्टोरी’को को कमाईमा व्यापक उछाल


एजेन्सी । बलिउडमा ‘द केरला स्टोरी’को कमाइको गति रोकिने नाम लिइरहेको छैन । फिल्म रिलिजको आज १७ औं दिन हो ।

तर, यो फिल्मको चर्चा भने जारी छ ।

मे ५ मा सिनेमाघरमा रिलिज भएको  ‘द केरला स्टोरी’को सुरुवात हेरेपछि यो फिल्मले यति लामो यात्रा गर्नेछ भन्ने कसैले सोचेका थिएनन् ।

यस फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

तेस्रो शनिबार ‘द केरला स्टोरी’को कमाईमा फेरि एकपटक उछाल आएको छ । एक रिपोर्टका अनुसार ‘द केरला स्टोरी’ ले १६ औं दिन ९ करोडको व्यापार गरेको छ ।

मात्र ४० करोडमा बनेको यो फिल्मले फिल्मको बजेटभन्दा तेब्बर नाफा कमाएको छ ।

फिल्मले हालसम्म १८७.३२ करोड कमाउन सफल भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT