Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको फिल्म ‘सालार’ले पहिलो दिनमै गर्यो धमाकेदार कमाई

प्रभासको फिल्म ‘सालार’ले पहिलो दिनमै गर्यो धमाकेदार कमाई


एजेन्सी । बुहप्रतिक्षित प्रभासको फिल्म सालार रिलिज भएको छ । बक्स अफिसमा पहिलो दिनमै सानदार कलेक्सन गर्न सफल भएको बताइएको छ ।

अग्रिम बुकिङमा शाहरुखको फिल्म डंकीलाई पछाडि छोडेको यो फिल्मले ओपनिङकै दिन सानदार कमाई गरेको हो ।

यससँगै एनिमलको बक्स अफिस कलेक्सनमा कमी आएको छ ।

२७० करोडको बजेटमा बनेको प्रशान्त नीलको यो फिल्मले अग्रिम बुकिङमा नै करिब ५० करोडको व्यापार गरेको थियो । सचनिकको पछिल्लो रिपोर्ट अनुसार सालारले रिलिजको पहिलो दिन भारतमा मात्रै ९५ करोड भारुको ठूलो व्यापार गरेको छ ।

यदि समग्र कलेक्शनको कुरा गर्ने हो भने प्रभासले यस मामिलामा धेरै ठूला फिल्मलाई पछाडि पारेका छन् । सालारले पहिलो दिनमै विश्वभरकाट १७५ करोड कमाई गरेको छ ।

यससँगै यो फिल्म प्रभासको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT