Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरनविर कपुरको फिल्म ‘एनिमल’को बक्स अफिसमा धमाकेदार ओपनिङ

रनविर कपुरको फिल्म ‘एनिमल’को बक्स अफिसमा धमाकेदार ओपनिङ


एजेन्सी । रणबीर कपुरले आफ्नो दमदार अभिनयले बिस्तारै मानिसको मनमा राज गरिरहेका छन् ।

हालै रिलिज भएको उनको बहुप्रतिक्षित फिल्म एनिमलले हलचल मच्चाएको छ ।

फिल्मले सलमानको टाइगर ३ लाई पनि बक्स अफिसमा पराजित गरेको छ ।

यो फिल्मको क्रेज विश्वभर नै देखिएको छ । तर, यो फिल्म ब्लकबस्टर साबित हुने अनुमान अग्रिम बुकिङदेखि नै थियो ।

एनिमलले हिन्दी भाषामा कुल ५० करोडको व्यापार गरेको छ । पहिलो दिन फिल्मले तेलुगुमा १० करोड, तमिलमा ०.४ र कन्नडमा ०.०९ कमाएको छ । यति मात्र होइन, यो रणवीर कपूरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

यसले सेन्सर बोर्डबाट ‘ए’ सर्टिफिकेट पनि पाएको छ । तर, रिलिज हुनुअघि नै फिल्मले ओपनिङ डेमै ६० करोड कलेक्सन गर्न सक्ने अनुमान गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT