Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविश्वकप फाइनलका कारण ‘टाइगर ३’ को कलेक्शनमा भारी गिरावट

विश्वकप फाइनलका कारण ‘टाइगर ३’ को कलेक्शनमा भारी गिरावट


एजेन्सी । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर ३’ लगातार चर्चामा छ । यो फिल्म दीपावलीको अवसरमा १२ नोभेम्बरमा रिलिज भएको थियो ।

यो फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । फिल्मले बलियो ओपनिङ गरेको थियो र एक हप्तामा बक्स अफिसमा २०० करोडभन्दा बढी कलेक्सन गरेको थियो ।

साताको दिनमा गिरावट आएपछि आठौं दिनमा सलमान खानको फिल्मको कमाईमा उछाल आएको थियो । शनिबार फिल्मको कलेक्सन १८.५ करोड थियो । तर, आइतबार भारत र अष्ट्रेलियाबीचको फाइनल खेलका कारण फिल्मको कमाईमा ठूलो असर परेको छ ।

‘टाइगर ३’ ले आइतवार विश्वकप २०२३ को फाइनल खेलको दिन १० करोड २५ लाख रुपैयाँ कमाएको छ । योसँगै फिल्मको कुल कमाई २२९.६५ करोड पुगेको छ ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT