Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन कति कमायो ?

सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन कति कमायो ?


एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन ५७.५० करोड कमाएको छ । यो कलेक्शन हिन्दी, तेलुगु र तमिल भाषाको बक्स अफिस संग्रहको संयोजन हो।

फिल्मले पहिलो दिन ४४.५ करोड भारुको उत्कृष्ट ओपनिङ गरेको थियो, जसमा फिल्मले तेलुगुमा १.१५ करोड र तमिलमा फिल्मको कलेक्शन १५ लाख थियो ।

योसँगै सलमानको फिल्मले दुई दिनमा कुल १०२ करोड कमाएको छ ।

सलमान खान र कट्रिना कैफ बाहेक ‘टाइगर ३’ मा इमरान हाश्मीले भिलेनको भूमिका निभाएका छन् ।

यी बाहेक फिल्ममा रेवती, रिद्धि डोगरालगायत धेरै कलाकारले दमदार भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा शाहरुख खानले विशेष क्यामियो गरेका छन् । यो चलचित्र टाइगर फ्रेन्चाइजको तेस्रो चलचित्र हो, जसलाई दर्शकले अत्याधिक माया गरिरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT